| काठमाडौं : अभिनेत्री बर्षा राउतले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधै पर्ने गरेको बताएकी छन् । बिहिवार राजधानीको नक्सालमा ‘सजिनाज् क्रियसन’ बुटिक उद्घाटन गर्दै उनले फेसनमा आफु सधै सजक...