| काठमाडौँ, १७ जेठ : झापाको दमक–२ स्थित सरस्वती आधारभूत विद्यालयमा स्थानीय दुई जना दाता परिवारहरुले आफ्ना दिवङ्गत परिवारको स्मृतिमा रु दुई लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेका छन् । स्थानीय कमलपति...