| काठमाण्डौ - खाडी मुलुकमा काम गर्न जाने महिलाहरु परिवारका सदस्यबाटै बेचिने गरेको खुलासा भएको छ । सोमबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिको बैठकमा परराष्ट्र मन्त्रालयका...