| पिएनपिखबर : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीस्थित थिङ्ग गाउँमा श्रीमतीले आफ्नै ६५ वर्षीय श्रीमान सुकराम तामाङको हत्या गरेकी छिन्। ५५ वर्षीया लालीमाया तामाङले मादक पदार्थको नशामा लिप्त भएर...