| काठमाडौं, भदौ १ : नेपालमा गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात हुने गर्छ भन्दा पत्याउन असहज होला । तर, यो यथार्थ हो । भारत, चीनलगायतका देशबाट अहिले वार्षिक अर्बाैं रुपैयाँको खाद्यान्न नेपाल...