खेलकूद

साग खेलकूद सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

साग खेलकूद सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

| काठमाडौँ, २४ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भव्य समापन...

खेलकूदका माध्यमबाट समृद्धि हासिल गरिने : मन्त्री सुनुवार

खेलकूदका माध्यमबाट समृद्धि हासिल गरिने : मन्त्री सुनुवार

| काठमाडौँ, १३ भदौ : युवा तथा खेककूदमन्त्री जगतबहादुर सुनुवार (विश्वकर्मा) ले खेलकूद क्षेत्रलाई अझ उँचो बनाउन र यस क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न खेलकूद विकास सम्बन्धमा व्यवस्था गर्न नयाँ विधेयक...

सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु

सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु

| काठमाडौँ, १९ साउन : नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल...

खेलकूदलाई अनुशासित र मर्यादित बनाउनुपर्छ  : मन्त्री शाह

खेलकूदलाई अनुशासित र मर्यादित बनाउनुपर्छ : मन्त्री शाह

| काठमाडौँ, १८ असार : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रत्येक खेलाडीले खेलकूदमा सिकेको अनुशासनलाई आत्मसात् गर्दै खेल क्षेत्रलाई अनुशासित र मर्यादित बनाउँदै लैजानुपर्ने बताउनु भएको छ ।...

अन्योलमा खेलकूद, चिन्तित खेलाडी

अन्योलमा खेलकूद, चिन्तित खेलाडी

| बाँके, १२ फागुन (रासस) : नेपालगन्जलाई केन्द्रमा राखेर आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताले बाँकेवासीलाई खुशी तुल्याएको छ । बाँकेवासीसँगै खेलाडी र खेलप्रेमीहरु प्रतियोगिताको प्रतिक्षामा छन् । खेलक्षेत्रमै क्रियाशील...