| काठमाडौँ, ९ पुस: प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी ख्रीस्टमस दिवस मनाएका छन् । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना...