| पिएनपिखबर : सम्पतिको मोहले गर्दा गङ्गा माया भुजेललाई परिवारले निकाल्दिए। उमेरले ५८ वर्ष पुगेकी नुवाकोटकी गङ्गा माया भुजेल राजधानीमा अर्काको घरमा भाँडा माझेर गाँस र बाँसको जोहो गर्दै आइरहेकी छिन्। ...