| काठमाडौं, भदौ ५ : नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनले विभिन्न समयमा चढाएका बहुमूल्य गरगहनाहरु हराएका छन् । लाखौं मूल्यका गरगहना कसरी हराए भन्ने बारे बागेश्वरी गुठी बेखबर छ । बागेश्वरीमा सतीदेवीको...