| पिएनपिखबर : गायक रुद्र मणि गुरुङको निधन भएको छ। सोमबार विहान ११ बजेको समयमा सिलिगुडीस्थित नर्थ बंगाल नर्सिङ्ग होममा उपचारको क्रममा निधन भएको हो। उनी विभिन्न रोगबाट लामो समयदेखि ग्रसित...