| भक्तपुर, १७ साउन : भक्तपुरमा एक महीनासम्म मनाइने गुंला पर्व आजबाट शुरु भएको छ । परापूर्व कालदेखि यहाँका शाक्य, बज्राचार्य, मानन्धरलगायतका समुदायले गुंलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महीना विभिन्न धार्मिककार्य...