| मोरङ, २ असोज: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सञ्चालनमा रहेका गैरसरकारी संस्थालाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट सञ्चालन गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाले लगानी...