| काठमाडौं, साउन १७ : सर्वोच्च अदालतले ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा संलग्न सबै अभियुक्तलाई धरौटी र साधारण तारिखमा छाड्न आदेश दिएको छ। शुक्रबार सर्वोच्च अदालतले उच्च अदालत...