| काठमाडौं, २९ असोज : रुकुममा जनप्रतिनिधिले अपमान गर्दै कुटेको र न्यायका लागि उजूरी गरेपछि मार्ने धम्की आएपछि एकजना दलित विस्थापित भएका छन् । उनी न्याय माग्न राजधानी आएका छन् ।...