| दमौली, ८ भदौ: तनहुँको व्यास नगरपालिका–४ वेदव्यास टोलको माथिल्लो भेगका फूलमाया विकलाई सधँै खानेपानीको पिरलो हुन्थ्यो । बिहान उठ्नेबित्तिकै खानेपानी जोहोका लागि उहाँले समय खर्च गर्नुपथ्र्यो । अब भने उहाँलाई...