| दमौली, ३० असोज : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि पेशालाई मर्यादित र सम्मानित पेशा बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडको आज दमौलीमा...