| भक्तपुर, १ साउन : केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज बुधबारबाट श्रावणी मेला सुरु भएको छ । आज विहान पौखेलको पीपलचौतारीबाट चन्द्रविनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न...