| हेटौंडा, साउन ६ : जग्गाको जस्तै रूखको पनि लालपुर्जा हुन्छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ। तर, मकवानपुर जिल्लाका दुर्गम क्षेत्रमा रहेका चेपाङ समुदायसँग जमिनको लालपुर्जा नभए पनि चिउरी रुखको...