| पिएनपिखबर : चितवनमा 'नेपालका लागि नेपाली' अभियानका अभियान्ता ज्ञानेन्द्र शाही माथि कुटपिट भएको छ। चितवनको चौबिसकोठीमा आयोजना गर्न खोजिएको कार्यक्रम शुरु हुनु अगावै उनी र अन्य अभियान्ताहरु माथि हमला भएको...