| पिएनपिखबर : मोरङ्ग घर भएका नेपाली हाँस्य कलाकार चुप्पी डन अर्थात यज्ञ कटुवाल छोटो समयमै आफ्नो अनौठो प्रतिभाका कारण भाइरल भए। पछिल्लो समयमा सामाजिक संजालभरि नै उनको चर्चा हुने गर्दछ।...