| महोत्तरी, २३ असोज : महोत्तरी जिल्लाका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा पशु चौपायाको बिगबिगी बढेको छ । जथाभावी पशु छाड्ने प्रवृत्ति बढेपछि छाडा पशुको समस्या बढेको हो । छाडा पशु...