| जाजरकोट, ४ पुस: “आर्थिक अवस्था कमजोर भएकाले चाहेर पनि घर जस्तापाताले छाउन सकिएको थिएन”, जाजरकोटको बारेकोट गाउँपालिका–६ ताँसीगाउँका गोरखबहादुर नेपालीले भन्नुभयो, “अहिलेसम्म खरको छानामुनि बस्दै आएका थियौँ । अब खर...