| चौतारा, २२ असोज: एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा सम्पन्न भएको छ ।विजयादशमीको भोलिपल्ट असोज २२ गते दशैँ सकिएको सङ्केत गर्दै...