| मध्यपुरथिमि, ४ मङ्सिर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानले दिएको जनताको अधिकारलाई सरकारले संरक्षण गर्नुपर्ने बताउनुभएको छ । यही मङ्सिर १४ गते चाँगुनारायणमा हुने प्रदेशसभा सदस्यको...