| जनै पूर्णिमाको दिन बिहीबार मध्यपुरथिमि–७ स्थित नगदेशमा रहेको विसन्तकी मन्दिर (शिलेश्वर महादेव) को दर्शन गर्दै भक्तजन । यहाँ गोसाईकुण्डको पानी आउने जनविश्वास भएकाले आजको दिन दर्शन गर्नेको भीड लाग्ने गर्दछ...
| जनै लगाउँने मन्त्र यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात । आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।।पुरानो जनै त्याग गर्ने मन्त्र एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया ।जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।। पुरानो जनै...