| एजेन्सी : जम्मु कश्मिरको पुलवामा भएको बम विष्फोटपछि भारतको सिनेकर्मीहरूको संगठन अल इन्डिया सिने वर्कर्स एसोसिएशनुले पाकिस्तानी कलाकारलाई बलिउडमा काम गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सोमबार एसोसिएशनले प्रतिबन्ध...