| काठमाडौँ, २ भदौ : उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । न्यायाधीश अधिकारीले न्याय परिषद्मार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष राजीनामा दिनुभएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले...