| पिएनपीखबर, भक्तपुर। काम सानो ठुलो कदापी हुदैन। पछिल्लो समय ओ भनाईको गतिलो उदाहरण हो भरतको काम। सर्लाही, मलंगहवाका भरत च्यातिएको जुत्ता सिलाएर आफ्नो र आफ्नी श्रीमतीको जीवन पालिरहेका छन्। ललितपुरको...