| पिएनपिखबर : जेनिफर लोपेजले आफ्नो प्रेमी एलेक्स रोडरिग्ससँग इन्केजमेन्ट गरेकी छिन्। एलेक्स न्यूयोर्क यांकीज़ बेसबल टीमका पुर्व खेलाडी हुन्। जेनिफरले आफ्नो इंस्टाग्राममा यस खुशीको खबरलाई फ्यानसँग शेयर गरेकी छिन्। फोटमा...