| भक्तपुर : असार ३० गते बालाजुस्थित मृत अवस्थामा फेला परेकी १६ वर्षिया जेनी तामाङलाई न्याय माग्दै उनका आफन्त र महिला अधिकारकर्मी सावित्री सुबेदी आन्दोलनमा उत्रिएका छन्। ''अपराधीलाई फाँसी दे, दलाल...