झापा

२२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिने दुई पक्राउ

२२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिने दुई पक्राउ

| काठमाडौँ, २१ भदौ  : झापामा बोक्सी लागेको भन्दै यातना दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–२ की एक २२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिने सोही...

माइखोलाले बगाउँदा एक बेपत्ता

माइखोलाले बगाउँदा एक बेपत्ता

| भद्रपुर, ५ भदौ: झापामा माइखोलाले बगाउँदा आज एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । शिवतासक्षी नगरपालिका–१० सुकुम्वासी बस्तीका ४३ वर्षीय साहेब सरदार माइ खोला तर्ने क्रममा दिउँसो १ बजेदेखि...

झापामा बाढीबाट मृत्यु हुने अधिकांश बालबालिका

झापामा बाढीबाट मृत्यु हुने अधिकांश बालबालिका

| भद्रपुर, १३ साउन: व्यवस्थापन समितिले झापामा बाढीमा परी मृत्यु भएका सात जनामध्ये चार जना बालबालिका रहेका जनाएको छ । एक जना अझै बेपत्ता छन्  । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला...

बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

| काठमाडौँ, २ साउन : खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।ज्यालादारीमा काम गरेर घर...

दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँगाउँमा पोस्टर

दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँगाउँमा पोस्टर

| भद्रपुर, १७ जेठ (रासस) : झापाका अधिकांश स्थानमा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि स्थानीयवासीलाई सावधानी अपनाउनका लागि डिभिजन वन कार्यालय झापाले सचेतनामूलक पोस्टरहरु टाँस्न थालेको छ । कार्यालयले विशेषगरी...

राति घरमा घुसेको अज्ञात आक्रमणकारीद्वारा आमा-छोरीको हत्या प्रयास

राति घरमा घुसेको अज्ञात आक्रमणकारीद्वारा आमा-छोरीको हत्या प्रयास

| झापा, ९ जेठ : झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ ।...