| पिएनपिखबर, भक्तपुर : सुन्न र बोल्न नसक्ने सुजल बम अभिनित पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। हिजो शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरि "झिम झिम परेली" बोलको गीतको भिडियो सार्वजनिक...