| पिएनपीखबर, भक्तपुर। धादिंग स्थायी घर भएकी टिका कुमारी गुरुङ्ग हाल टिचिंग अस्पतालमा उपचाररत छिन्। शरीरको तौल घट्ने, प्रेसर हाइ हुने र कम्जोर हुने जस्तो लक्षण देखा परेपछि टिका कुमारीका श्रीमान...