| खलङ्गा, २१ साउन: जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने पुल तिला नदीको बाढीले बगाएपछि यहाँका वडावासीबीच सम्पर्क टुटेको छ । अविरल वर्षाका कारण तिला नदीमा पानीको बहाव...