| एजेन्सी : अमेरिकाको टेक्सास शहरको ओडेसा र मिडलण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको मृत्यु भएको छ । बन्दुकधारीले गाडी कुदाउँदै अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको हो भने...