| काठमाडौं, १२ पुस: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल ट्रष्टअन्तर्गतको गोकर्ण रिसोर्टको बहुमूल्य जग्गा बिनाप्रतिस्पर्धा निश्चित समूहलाई दिएर सरकारले नीतिगत भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको...