| काठमाडौं, साउन ९ :सिटिजन्स बैंक लिमिटेड नेपालगन्ज शाखामा भएको नक्कली र कम तौल सुन धितोकाण्डमा बैंकका प्रबन्धकसहित सात जनालाई जनही २५ लाख धरौटी माग गरिएको छ । राजधानी दैनिकले समाचार...