| काठमाडौँ : नेपाल आयल निगमले डिजेल-मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल-मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई-दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले...