| काठमाडौं, मंसिर २९ : ठाकुरबाबा नगरपालिका –२ सिंहवाहिनीका एक स्थानीयले शनिबार विहान आफ्नो घरअगाडि बेवारिसे झोलासहित शंकास्पद बस्तु देखे । राजमार्गछेउमै कालो झोलामा डल्लोजस्तो देखिने बस्तु देखेपछि उनी त्रसित भए...