| काठमाडौँ, १३ भदौ : गायिका सुनिता थेगिमको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। डि आर अटुको शब्द रहको ‘मेरो प्यारा’ बोलको गीत लिम्दुमी क्रियसन मार्फत हालसालै मात्र सार्वजनिक भएको हो।...