| पिएनपिखबर : रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले सांसद मोहम्मद अफ्ताब आलमको पक्राउपछि रौतहटमा शान्ति सुरक्षामा खटिएको बताएका छन्। उनले बम विस्फोटको अनुसन्धान आफ्नो तर्फबाट सकेर ठोस प्रमाणहरु झुटाएको र आज...