| काठमाडौँ, ८ भदौ: विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपसहितको सांस्कृतिक स्थल एवं यस वरपरको सडक तीनचुलेबाट आउने बाढीका कारण प्रत्येक वर्ष बर्सात्मा डुब्ने गरेको छ । डुबानका बेला यस क्षेत्रमा...