| भक्तपुर : भक्तपुर जिल्लामा पनि डेंगु देखापरेको छ । भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १० जनामा डेंगुको संक्रमण फेला परेको हो । अस्पतालमा डेंगुको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा...