| महोत्तरी, १७ असोज: मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादशैँ पर्वका पुराना लोकपरम्परा हराउँदै गएका छन् । दशैँ शुरु हुनासाथ नगर÷गाउँ बस्तीमा बज्ने ढोल (नगरा) र बस्ती–बस्तीमा गरिने झिझिया नृत्य देखिन...