तस्करी

सुन तस्करीमा करोडौँ राजस्व छली

सुन तस्करीमा करोडौँ राजस्व छली

| काठमाडौँ, १० मङ्सिर: पच्चीस किलो सुन तस्करीमा एक गिरोहले रु ३० करोड २६ लाख बिगो बराबरको राजश्व छली तथा विदेशी विनिमय अपचलन गरेको पाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।...

मानव तस्करी गर्ने महिला पक्राउ

मानव तस्करी गर्ने महिला पक्राउ

| भोजपुर, २३ कात्तिक: अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याउन सक्रिय भोजपुरकी कल्पना राई पक्राउ परेकी छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु¥याएको अवस्थामा भारतीय...

३८ क्विन्टल सुन तस्करीका अभियुक्त दुबईबाट पक्राउ

३८ क्विन्टल सुन तस्करीका अभियुक्त दुबईबाट पक्राउ

| काठमाडौं, असोज २७ : ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ...

गाई तस्करी गर्ने दुई जना पक्राउ

गाई तस्करी गर्ने दुई जना पक्राउ

| नुवाकोट, २२ भदौ : अवैध रुपमा गाई ओसारपसारमा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै...

दुलही बनाएर चीनतर्फ ‘तस्करी’

दुलही बनाएर चीनतर्फ ‘तस्करी’

| काठमाडौं, भदौ १४: ‘बिबिरानी’ भनिने रिना तामाङर्ला देख्नेहरुले चिनियाँ ठान्छन् । चिनियाँ भाषा राम्रै बोल्छिन् । सिन्धुपाल्चोक, हेलम्बु–की म्यारिज ब्युरोमार्फत चिनीयाँ नागरिकसँग बिहे गरेकी थिइन् । तर पछिको मृत्यु भयो...

बजारको आधा सुन तस्करीबाट आपूर्ति

बजारको आधा सुन तस्करीबाट आपूर्ति

| काठमाडौं, साउन २२ : गृह मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति विवरणमा सुन तस्करीको अन्तर्रा्ष्ट्रिय सञ्जाल तोड्न सफल भएको घटनालाई महत्वपूर्ण उपलब्धि मानेको छ । हप्ता दिनअघि सार्वजनिक प्रगति...