| काठमाडौँ, १० साउन: राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनामा आयोगबाट गरिएको सिफारिसको कार्यान्वयनको अवस्था जानकारी गराउन ताकेता गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ...