| काठमाण्डौ : गायक प्रमोद खरेलको आवाजमा ‘तिम्रो मेरो’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कैलास मैनालीको शब्द रहेको छ भने संगीत राज कुमार बगरले गरेका छन्...