तिहार

दशै-तिहार २५ दिन पर सर्‍यो

दशै-तिहार २५ दिन पर सर्‍यो

| काठमाडौं, माघ १  : विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ। नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको...

कैदीबन्दीको तिहार : वडाध्यक्षको खसी

कैदीबन्दीको तिहार : वडाध्यक्षको खसी

| जुम्ला, १२ कात्तिक :कारागारका कैदीबन्दीलाई चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले तिहार मनाउन खसी दिएका छन् । चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले वडाध्यक्ष कठायतले उनीहरुलाई एउटा खसी प्रदान गर्नुभएको...

तिहारको मुख्य दिन आज भाइटीका, शुभसाइत कति बजे ?

तिहारको मुख्य दिन आज भाइटीका, शुभसाइत कति बजे ?

| काठमाडौं, कात्तिक १२ : प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज...

मनाइयो काग तिहार

मनाइयो काग तिहार

| काठमाडौँ, ९ कात्तिक : कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा– मीठा चिजबिज खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि नै नेपालीको...

आज काग तिहार‚ मीठो मीठो खान दिएर मनाइँदै

आज काग तिहार‚ मीठो मीठो खान दिएर मनाइँदै

| काठमाडौँ, ९ कात्तिक: कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने...

नेपाल टेलिकमको तिहार अफर, रिचार्ज गर्दा २० प्रतिशत बोनस

नेपाल टेलिकमको तिहार अफर, रिचार्ज गर्दा २० प्रतिशत बोनस

| काठमाडौँ, ८ कात्तिक : नेपाल टेलिकमले नेपालीको महान् चाड तिहारका साथै छठ र नेपाल संवत्का अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवामा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको...

तिहारका सम्बन्धमा फैल्याइएको भ्रममा नपर्न आह्वान

तिहारका सम्बन्धमा फैल्याइएको भ्रममा नपर्न आह्वान

| काठमाडौँ, ३ कात्तिक : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्ने गरी विभिन्न माध्यमबाट भइरहेको प्रचारप्रसारका पछि नलाग्न आह्वान गरेको छ । समितिले आज विज्ञप्ति...

तिहारमा क्रुजसिप सरर, केन्द्रदेखि स्थानीय सरकारले चासो

तिहारमा क्रुजसिप सरर, केन्द्रदेखि स्थानीय सरकारले चासो

| काठमाडौं, असोज २५: नारायणी नदी किनारमा निर्माण भइरहेको क्रुजसिप हेर्न दैनिक एक सय जना पुग्छन् । भारतपुर महानगरपालिका–१६ काभ्रेघाटस्थित नारायणी नदीमा निर्माण भइरहेको क्रुज सिपबारे सबैमा चोसो छ । अहिलेको...

दुई दिनमा २० हजारले लिए अग्रिम टिकट

दुई दिनमा २० हजारले लिए अग्रिम टिकट

| काठमाडौँ, ७ असोज : नेपालीको महान् पर्व दशैँ, तिहार तथा छठका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा...