| काठमाडौं, ७ साउन : गतवर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो...’सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी...’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको...