| पर्वत, ३२ साउन: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षदेखि सरकारले आफ्नो कामलाई तीव्रगतिमा अघि बढाउने बताउनुभएको छ । प्रेस सङ्गठन पर्वतले आज साँझ गरेको पत्रकार भेटघाटमा सञ्चारमन्त्री...